दफा २५
कोष सञ्चालन तथा व्यवस्थापन समिति
(१) कोषको सञ्चालन तथा व्यवस्थापन गर्न
देहाय बमोजिमको एक कोष सञ्चालन तथा व्यवस्थापन समिति रहनेछ ः–
(क) सचिव, अर्थ मन्त्रालय –संयोजक
(ख) सहसचिव, कानून, न्याय, संविधान सभा तथा संसदीय
मामिला मन्त्रालय –सदस्य
(ग) सहसचिव, गृह मन्त्रालय –सदस्य
(घ) प्रतिनिधि (प्रथम श्रेणी), महालेखानियन्त्रककोकार्यालय –सदस्य
(ङ) महानिर्देशक, विभाग –सदस्य सचिव
(२) समितिले आवश्यक देखेमा स्वदेशी वा विदेशी विशेषज्ञलाई समितिको बैठकमा
पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(३) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आपैmले निर्धारण गरे बमोजिम
हुनेछ ।
(४) समितिको सचिवालय विभागमा रहनेछ ।